बिमल बि क
रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ८ चारगाउँमा रहेको भैसे खोला लघु जलविद्युत बिक्रीदा विद्युत अवरुद्ध भएकाे हाे ।
गत सातादेखि चारगाउँका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन्। गाउँमा विद्युत नहुँदा ईन्टरनेट चलाउन र मोबाइल चार्ज जस्ता महत्त्वपूर्ण विषय थप्प भएको छ।
विद्युतमा आएको समस्या समाधान गर्न लघु जलविद्युतका अध्यक्ष तारा मल्लले मर्मत कार्य अगाडि बढाएकाे जानकारी दिनु भएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
















प्रतिक्रिया दिनुहोस्