२०८३ बैशाख ३ गते बिहिवार

रुकुम पूर्वमा भूकम्पको धक्का, स्थानीयवासी त्रसित



रुकुम पूर्वको सदरमुकाममा आज साँझ भूकम्पको हल्का धक्का महसुस गरिएको छ। करिब केही सेकेन्डसम्म जमिन हल्लिएको अनुभूति स्थानीयवासीले गरेका छन्। आकस्मिक धक्कापछि केही समय त्रासको अवस्था सिर्जना भएको थियो।

हालसम्म भूकम्पको परिमाण (रेक्टर स्केल) कति थियो र यसको केन्द्रबिन्दु कहाँ पर्न आएको हो भन्नेबारे आधिकारिक जानकारी आइसकेको छैन। यस्तै, हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

 

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार