२०८३ जेष्ठ १७ गते आइतवार

पूर्वी रुकुम महोत्सवमा भोली ‘माइला दाइ’ को धमाकेदार प्रस्तुति रहने



पूर्वी रुकुमको सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धनका लागि आयोजना गरिएको “पूर्वी रुकुम सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव” उत्साहका साथ जारी छ। महोत्सवमा विविध कार्यक्रमहरूले रौनक थपिरहेकाे छ।भोली २९ गतेको दिन अझै विशेष बन्नेछ।

चर्चित लोक तथा दोहोरी गायक कमल बि.सी. (माइला दाइ) को विशेष सांगीतिक प्रस्तुति भोली हुने आयोजकले जानकारी दिएको छ। गायक बि.सी.ले आफ्ना चर्चित र लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार