२०८३ कार्तिक १२ गते बुधवार

शहरी विकास तथा भवन कार्यालय, रोल्पाका कार्यालय प्रमुख  ओली पत्रकारले  अनुगमनमा प्रश्न  साेध्दा  जवाफ नदिई भागे 



शहरी विकास तथा भवन कार्यालय, रोल्पाका प्रमुख नारायण ओलीले आर्थिक वर्ष ०८१/०८२ मा सञ्चालन भैरहेको विभिन्न गाउँ वस्तीमा भएका योजनाहरुकाे अनुगमन गर्न शनिबार रुकुमपूर्व पुग्नु भएको छ।अनुगमनका क्रममा पत्रकारले सोध्ने क्रममा जवाफ नदिई भाग्नु भएको छ।पत्रकारको  प्रश्न सामान्य थियो

           ।https://www.facebook.com/share/v/1AzPbpiuWz/

अनुगमनमा के देख्नुभयो? तर ओलीको प्रतिक्रिया आक्रोशित हुदैँ  “क्यामेरा नदेखाउनु” भन्दै जवाफ नदिई सरकारी गाडी चढेर  भाग्नु भएको हाे।

पत्रकारले प्रश्न साेध्नु  कुनै निजी व्यवहार थिएन। राज्यको तलब, भत्ता, गाडी, सुरक्षाजस्ता सुविधा लिने तर उत्तरदायित्वबाट भाग्ने प्रवृत्ति अब सह्य छैन। जनताको पैसाले सञ्चालित योजनामा प्रश्न गर्न पाउनु नागरिकको अधिकार हो । पत्रकारले होस् या आम सर्वसाधारणले।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार