२०८३ साउन १४ गते बिहिवार

संसद भवनमा जेनजीले आगाे लगायाे, नियन्त्रण बाहिर



आन्दोलनकारीहरूले संसद भवनमा आगो लगाएका छन्। प्रदर्शनमा संसद भवनको २ नम्बर गेटमा आगो लगाएका हुन्।

यतिखेर आगो फैलिइरहेको छ। दमकल जान नसक्दा आगो नियन्त्रणमा लिन नसकेको सुरक्षाकर्मीले बताएका छन्।

 

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार