२०८३ साउन १३ गते बुधवार

प्रधानमन्त्रीले ओलीले दिए राजिनामा



प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएकाे छ । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएकाे छ।

ओलीले पदबाट राजीनामा दिनुभएकाे प्रधानन्त्रीको सचिवालयले  पुष्टि गरेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार