२०८३ बैशाख ५ गते शनिवार

रुकुमपूर्वकाे पतिहाल्नेलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

 

रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। यद्यपि, यसबाट कुनै ठुलो क्षति भएको खबर भने आएको छैन ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार