२०८३ बैशाख ५ गते शनिवार

मध्य पहाडी लाेगमार्ग पुन:  अवरुद्ध



रुकुमपूर्वको भूमे गाउँपालिका–३ स्थित लामदालीमा मध्यपहाडी लोकमार्ग अविरल वर्षापछि सोमबार साँझ पहिरो खस्दा अवरुद्ध भएको छ।

करिब ७:१० बजे पहिराे खसेको प्रहरीले जनाएको छ। राति काम गर्न कठिन भएकाले मंगलबार बिहानबाट सडक खोल्ने तयारी गरिएको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार