२०८३ कार्तिक ११ गते मङ्गलवार

पुथाकाे ६ र १३ काे भूभागमा आगाे लगाउने एक पुरुष पक्राउ



रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर र ६ र १३ काे भूभागमा पर्ने जंगलमा आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेर डिभिजन वन कार्यालय रुकुमपूर्वलाई जिम्मा लगाईएकाे जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले अन्वेषण खबरलाई जानकारी दिएकाे छ।

पक्राउ पर्नेमा साे गाउँपालिकाकाे डिम्मुर गहिराका ६१ वर्षीय प्रेमबहादुर कामी पक्राउ परेका हुन ।

आगाे लगाउने कामीलाई वन ऐनअन्तर्गत पक्राउ गरी कारबाही सुरू गरिएको सहायक वन अधिकृत नवराज शाहीले बताएका छन्।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार