२०८३ कार्तिक ११ गते मङ्गलवार

नेस्नल खेलाडी भएर रुकुम पूर्वलाई चिनाउने पहिलो :लक्ष्य अन्जनाकाे



नेस्नल खेलाडीको रुकुम पूर्वलाई चिनाउने :लक्ष्य

 यस वर्ष जिल्लाको भूमे गाउँपालिकामा पालिकास्तरीय पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासुरु भयो प्रतियोगितामा भूमे गाउँपालिकामा भित्रका ७वटा मावि विद्यालय बीच विभिन्न खेलमा प्रतिस्पर्धा भयो।महतको बृहत रंगशालामा राष्ट्रपति रनिङ्क शिल्ड लुम्बिनी प्रदेश प्रदेश सदस्य मानवीय सुरुल पुनले प्रतियोगिताको उद्घाटन गर्नु भयो।अघिल्ला वर्षहरुमा पनि स्थान ओगतेर चर्चामा हुन्थे भने यो वर्ष कम उमेरकी बालिका आकर्षणको केन्द्रबिन्दु बनिन्।

उनी हुन भूमे गाउँपालिका- ४काडाँ कि १४ वर्षीया अन्जना नेपाली  जन शक्ती  माध्यमिक विद्यालय काडाँ ९कक्षामा पड्दै गरेकी उनी विगतको वर्षहरुमा राष्ट्रपति रनिङ्क शिल्डमा सहभागि हुन्थे यस बर्ष भने उनलाई उर्जा थपिएको छ।विगतको बर्षहरुको त्यो आँटले उनलाई यस बर्ष प्रतियोगितामा सामेल गरायो।

अन्जनाले  लिएको तिन विधाका ८०० मिटर ,१५०० मिटर , ४०० मिटर दाैडमा प्रथमस्थान हासिल गरेको देख्दा धेरैलाई आश्चर्य लागेको लाग्यो।उनि आकर्षकको केन्द्रमा छिन्।बुबा हिक्मन नेपाली र आमा ईख कुमारि नेपाली कोख बाट  कान्छी सन्तानको रुपममा जन्मिएकि  अन्जना निकै मेहन्नतको साथ अगाडि बढ्ढै गरेकि छिन्।विगतको बर्षहरुमा जन शक्ति मा वि काडाँ रनिङ्क शिल्डमा सहभागि हुने गर्थो।स्थानहरु भने खासै देखि दैनथ्यो।यस बर्ष भने सो विद्यालयले दृतिय स्थान हात पार्नुको कारण भनेको अन्जनाको मेहनतले गर्दा विद्यालयको ईज्त रहन पुग्यो।जन शक्ति मा वि काडाँले शिक्षा संगै भोलिको देशको एउटा  महान खेलाडी जन्माएको छ। अन्जना नेपाली कक्षा ६ देखि राष्ट्रपति रनिङ सिल्ड सहभागि हुन थाले ६ कक्षा देखिको संघर्ष पाचौँ भूमे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड तिन विधाको खेलमा स्थान प्रप्त गर्नु हो ।

उनको पढँई संगै गन्तब्यको बाटोहरु अगाडि लम्किदै गएको छ।अन्जना भन्छन “ बुबा घर ब्यबाहार चलाउन र हामिलाई पढाउनको लागि प्रदेशमा दुख गर्दै हुनुहुन्छ बुबाको त्यो पिडालाई बुझेर केहि गर्छु भन्ने सपना बोकेको छु“ खोले सिस्नु खादै गरिब  परिवारमा  हुर्केको छोरी समाजमा केहिँ गर्नेलाई खासै राम्रो नजरले हेर्दैन मैले बोकेको सपनाहरु साकार गर्ने लक्ष्य राखेको उनि बताउछन माथिल्लो स्थान सम्म जानलाई  मेरो गुरु बर्गहरुको सपोर्ट चाहिन्छ।अजै हिमत राखेको छु जिल्ला स्तरमा पनि प्रथम स्थान ओग्टेर प्रदेश हुदै नेस्नल खेलाडी भएर  रुकुम पूर्वलाई चिनाउने मेरो पहिलो लक्ष्य हो।  

 

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार