रुकुमपूर्व – सिस्ने शिक्षा क्याम्पस, रुकुमपूर्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान बिहान ८ बजे देखि सुरु भएको हाे। जस्मा महिला ४० मत र पुरुष तर्फ ३० खसेकाे छ।
निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको र विद्यार्थीहरूमा ठूलो उत्साह देखिएको छ। मतदान केन्द्रमा विद्यार्थीको लामो लाइन लागेको छ।
निर्वाचन समितिका अनुसार प्रक्रिया पारदर्शी बनाउन कडा सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरूकाे प्रतिस्पर्धामा रहेकाे छ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
















प्रतिक्रिया दिनुहोस्