२०८३ साउन १५ गते शुक्रवार

सिस्ने शिक्षा क्याम्पस अपडेट १ सय १० मत खस्याे मतदान जारी



रुकुमपूर्व – सिस्ने शिक्षा क्याम्पस, रुकुमपूर्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान गर्ने क्रम जारी रहेको छ । बिहान ८ बजे देखि सुरु भएको स्ववियु निर्बाचन अझै जारी रहेको निर्वाचन समितिले जनाएको छ।

अहिले ११० मत खसेको छ । जसमा ६६ महिला र ४२ पुरुष गरि जम्मा ११० मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ निर्वाचन शान्तिपूर्ण अझै शान्तिपूर्ण वातावरण भईरहेकाे छ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार