सिस्ने गाउँपालिका–४ का ४२ वर्षीय रुद्रबहादुर बिकको जीवन आज पनि चलिरहेको छ, र त्यो सम्भव भएको छ असंख्य सहयोगी मनहरूका कारण दुबै मिर्गौलामा गम्भीर समस्या देखिएपछि उनले लामो समयदेखि जीवन र मृत्युको संघर्ष गर्दै आइरहेका थिए। तर, त्यो अवस्था त्यति सजिलो थिएन।
आज साेमबार पत्रकार सम्मेलन गर्दै सहयोगी मनहरूले मलाई साथ नदिएको भए, सायद म आज यहाँ हुने थिइनँ,” रुद्रबहादुर भावुक हुँदै भन्नुहुन्छ। उनको यो भनाइमा दुःख, आभार र प्रेरणा तीनै कुरा मिसिएको छ।
छोटो सहयोग पनि कसैको लागि जीवनदायी सावित हुन सक्छ भन्ने कुराको यो सजीव उदाहरण हो।
प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
















प्रतिक्रिया दिनुहोस्