२०८३ साउन १४ गते बिहिवार

भूमेकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड  वर्षातकाे कारण प्रभावित आज राेकियाे



भूमेकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड  वर्षातकाे कारण प्रभावित आज राेकियाे

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वर्षातकाे कारण प्रभावित भएकाे छ ।भूमे गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ गते साेमबार  सञ्चालन भएको हाे।

  पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुँदै थियाे। बुधबार  रातिदेखि लगातारको हिमपातले गर्दा  शिल्ड प्रभावित भएको छ। गाउँपालिका पाँचौ  राष्ट्रपति रनिङ शिल्ड   बृहत रङ्गसाला  महतमा  सञ्चालन भएकाे हाे।

व्यवस्थापक संयोजक चन्द्र रसाइलीकाे अनुसार  गत रातिदेखि  मौसम प्रभावित हुदा  खेलाडीहरुकाे स्वास्थ्यमा कस्तकर हुने हुदाँ शिल्ड आज राेकिएकाे हाे । १८ गतेसम्म सञ्चालन हुने शिल्ड माैसमले समस्या हाे ।बाकि प्रतियोगिताहरु सकिएको तर भलिवल छात्र / छात्रा को क्वाटर फाइनल , ज्याभलिङ थ्रो, तृपल जम्प , २०० मिटर दौड, ८०० मिटर दौड , १०० × ४ काे रिले दौड बाकी रहेको छ । माैसम सुधार भए सगै भाेलि देखि सन्चालन हुने छ। भने मौसम  थप प्रभावित भए आयाेजकले निर्नय गर्ने जानकारी दिएकाे छ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार