२०८३ कार्तिक १२ गते बुधवार

उ)पूर्व माओवादी तालिम केन्द्र तेबाङ



पर्यटकीय गन्तव्यको नामःतेबाङ
स्थानःरुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं १
विशेषतापूर्व माओवादी तालिम केन्द्र रहेकोसुन्दर सानो उपत्यकामौलिक गोठ घर, रमणीय वनजंगल, जंगली जनावर, पशुपंक्षी पाइने
पूर्वाधार र अन्य सुविधाको अवस्थाःमध्यपहाडी लोकमार्गबाट ४ कि.मी. दक्षिणतर्फ पर्ने, पर्यटकीय सुविधाका दृष्टिकोणले उपयुक्त पूर्वाधार तथा संरचनाको निर्माण नभएको
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्यरोल्पाको थबाङ, गुनाम, महत, गुराँसे लगायतका पर्यटकीय
पर्यटकले समय व्यतित गर्न सक्ने आधारबराहि मन्दिर रचिबाङ र आसपासका पर्यटकीय स्थल, मौलिक गोठघरको अवलोकन भ्रमण, अध्ययन अनुसन्धानमा पर्यटकहरुले कम्तिमा ३ दिनको समय व्यतित गर्न सक्ने
लोकप्रियता प्राकृतिक र युद्ध पर्यटनको महत्व बोकेको
विकास गर्न सकिने सम्भावनायस आसपासमा पाइने स्लेट ढुङ्गाको व्यवस्थित उत्खनन् गर्नुका साथै थै होटेल होमस्टेको विकास गरी रोजगारी सृजनामा समेत जोड दिन सकिन्छ

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार