माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पक्राउ परेका हुन।बमलाई भरतपुर विमानस्थलबाट चितवन प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार













प्रतिक्रिया दिनुहोस्