लुम्बिनी प्रदेशकाे हिमाली जिल्ला रुकुमपूर्वमा गतिलाे मन्ञ्च नबनाउँदा रुकुमपूर्वमा आयाेजकले भुकम्पलाई दाेष दिएकाे छ। ।
रुकुमपूर्वमा कला, संस्कृति, पर्यटन तथा कृषि व्यापार प्रवर्द्धन गर्ने भन्दै सञ्चालन गरिएकाे महाेत्सव स्टेच भाचिएकाे छ।
अतिथिका रुपमा आएका कृषि विकास बैंक रूकुम पूर्वका प्रमुख शिव शंकर गिरी घाइते भएका छन्। गिरीलाई उपचारका लागि अस्पताल पुर्याइएकाे छ।
प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
















प्रतिक्रिया दिनुहोस्